Dashain Banner
Dashain Banner

तीन घण्टा ढिलो गरि बल्ल शुरू भयो मन्त्रिपरिषद् बैठक

सोमबार, वैशाख १५, २०८२

प्रधानमन्त्री केपी ओलीले पाँच बजेका लागि बोलाएको मन्त्रिपरिषद् बैठक तीन घण्टा ढिलो गरि केही बेर अघि मात्र सुरु भएको छ।

आजको मन्त्रिपरिषद्‌ले गभर्नर नियुक्तिको सिफारिस समिति सदस्य नियुक्त गर्नेछ। यसअघि गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सिफारिस समिति अपुरो छ। त्यस्तै नेपाल प्रहरीका केही डिआईजीको एआईजीमा बढुवा गर्ने बुझिएको छ। 
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्