अख्तियारमा भित्रिएका र बाहिरिएका कर्मचारीको यस्तो छ सूची 

बिहीबार, साउन ८, २०८२

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत बीस कर्मचारीको सरुवा गरेको छ। उपसचिवदेखि नासुसम्मका २० कर्मचारीलाई सामान्यले यताउता पारेको हो।  

चार जना उपसचिव र चार जना अधिकृत स्तरका कर्मचारी अख्तियारमा पुगेका छन् भने ५ जना उपसचिव, ६ जना शाखा अधिकृत तथा १ जना नायब सुब्बा (नासु) स्तरका कर्मचारी त्यहाँ बाट बाहिरिएका छन्। 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०७:४६
प्रतिक्रिया दिनुहोस्