सोसल मिडिया
युनिकोड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) अध्यागमन कार्यालयमा गृह मन्त्रालयले ४५ जना ‘फ्रेस’ शाखा अधिकृतलाई काममा खटाएको छ। अनुभवी भनिएका शाखा अधिकृतले चाहिँदो भन्दा ज्यादा अनुभव देखेपछि मन्त्रालयले खोजी-खोजी ‘फ्रेस’ शाखा अधिकृतलाई त्यहाँ पठाएको हो।
त्यसरी पठाईएका शाखा अधिकृतहरूमा अनिल चापागाईं, टामन सिग्देल, दिपेन्द्रप्रसाद आचार्य, कुलप्रसाद आचार्य, रोशन गुरागाईं, तेजप्रसाद अधिकारी, सन्दिप रेग्मी, रमेश कार्की, भरत बुढा, विवेक थापा, नरेन्द्रप्रसाद पोखरेल, विनोद खनाल, प्रकाश न्यौपाने, दिपक बराल, दिपेन्द्र पौडेल, चेतबहादुर सेजुवाल, विजयप्रसाद घिमिरे, भूपाल खड्का, विमल पौडेल, मनोज साह, कृष्ण गौतम, रेशमबहादुर बुढा, मानबहादुर वली, मनोज रिमाल र दिपक चन्द रहेका छन्।
त्यस्तै टेकबहादुर मोनी, विवेकराज पौडेल, निसु झा, नरेन्द्रराज जोशी, टेकबहादुर कार्की, सौरभ बस्याल, गोरखबहादुर धामी, मदनराज जैशी, रिता वाग्ले, भरतबहादुर शाही, उषा अधिकारी, झविन्द्र बेल्बासे, सुमन बानियाँ, विकास खड्का, जीवन आचार्य, प्रकाशकुमार मण्डल, ढाकाराम लामिछाने, बालकृष्ण आचार्य, प्रकाश गौतम र कुमार तामाङ रहेका छन्।
टिआईएबाट विस्थापित हुने पटके अधिकृतहरूमा प्रभा अर्याल, नरबहादुर बुढा, लक्ष्मीकुमारी पन्त, मुना कुँवर, ज्योत्सना भट्ट जोशी, गणेश बिक्रम शाह, दलबहादुर बस्नेत, सन्दिप न्यौपाने, देवी चालिसे, नवराज अवस्थी, मोहनप्रसाद निरौला, गंगा पौडेल, जुना खड्का खत्री, हरिबहादुर पोखरेल, नवराज शर्मा, दिपेन्द्र शाही, दिपक पौडेल, भिम बस्नेत, नरेन्द्रसिंह कुँवर र शिवकुमार राई रहेका छन्।
त्यस्तै टिआईएबाट फिर्ता हुनेमा चन्चल कुमार खड्का क्षेत्री, युवराज कट्टेल, संगिता केसी, प्रियंका ओझा, अम्बिका खत्री, सृजना पौडेल, रेश्मा बुढा क्षेत्री, न्यूटन लम्साल, कुमारी जानकी कार्की, दिपेश विडारी, प्रमोद चन, सुजन शुभ भ्लोन, टिकाराम निरौला, सुन्दर वान्तवा, चिरञ्जीवी जिएम, खगराज गौतम, सरोज खनाल, आनन्द विष्ट, भानुभक्त भट्टलगायत रहेका छन्।