यस्तो छ सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट (पूर्णपाठ सहित) 

बिहीबार, जेठ १५, २०८२

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । 

जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब नौ करोड र पुँजीगत चार खर्ब सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए । चालु वर्षको तुलनामा एक खर्ब बढेको हो । 

बजेटको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्।

 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्