सोसल मिडिया
युनिकोड
गृहमन्त्री रमेश लेखक विराटनगर पुगेका छन् ।
विराटनगर भन्सार क्षेत्रमा रहेको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गर्न उनी त्यहाँ पुगेका हुन्। गृहमन्त्री लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई चाबी प्रदान गरी गोदाम घर हस्तान्तरण गरेका छन् ।
त्यस्तै मोरङ करागारको नवनिर्मित भवन समेत गृहमन्त्री लेखकले उद्घाटन गरेका छन् ।