Dashain Banner
Dashain Banner

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कति रकम थुप्रियो ?

बुधबार, असोज २८, २०८३

रसुवाको भोटेकोसी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मैज्दात १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ रुपैयाँ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा २ करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर पुगेको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्