Dashain Banner
Dashain Banner

जर्मनीका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित सरु जोशीसँग छलफल

मंगलबार, असोज २७, २०८३

संघीय संसदकाे संसदीय सुनुवाइ समितिमा जर्मनीका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित सरु जोशीसँग छलफल सुरु भएको छ ।

समितिमा विभिन्न देशका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूमाथि सुनुवाइ तथा छलफल भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १३:४४
प्रतिक्रिया दिनुहोस्