सोसल मिडिया
युनिकोड
मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका सह सचिव चक्रबहादुर बुढालाई सचिवमा बढुवा गरेको छ।
महिला, बालबालिका, लैगिङ्क तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत बुढा सचिवमा बढुवा भएपनि पदस्थापनको विषय भने टुंगिएको छैन ।
पिछडिएको वर्गवाला कोटा प्रयोग गरेर सहसचिव भएका उनी त्यो कोटाको प्रयोग मार्फत सचिव सम्म हुने पहिलो व्यक्ति बनेका छन् ।